२८ श्रावण २०८३, बिहीबार

खेल तालिका सार्वजनिक

एसीपी संवाददाता

२१ भाद्र २०७७, आईतवार १३:१७ मा प्रकाशित

इन्डियन प्रिमियर लिग आईपीएलको आगामी सिजनको खेल तालिका सार्वजनिक भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले १३ औं संस्करणको आईपीएलको खेल तालिका आज आइतबार सार्वजनिक गरेको हो। भारतीय संचार माध्यमले जनाएका छन् ।

जसअनुसार मार्च २९ मा हुने उद्घाटन खेलमा अघिल्लो संस्करणका फाइनलिस्ट मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्स प्रतिस्पर्धा गर्दैछन् । यस्तै, मे १७ मा हुने लिग चरणको अन्तिम खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धा गर्नेछन्। खेलको नकआउट चरणको तालिका भने सार्वजनिक गरिएको छैन। फाइनल मेई २४ मा हुनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x