१ श्रावण २०८३, शुक्रबार

गल्छिमा रविका समर्थकको अवरोध, पोखरा हिँडेका कार्यकर्तालाई प्रहरीले रोक्यो:

एसीपी संवाददाता

३ कार्तिक २०८१, शनिबार ०८:२२ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अहिले प्रहरीले पोखरा लैजाँदैछ। शुक्रबार साँझ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पार्टी कार्यालयबााट पक्राउ गरेलगत्तै स्थलमार्ग हुँदै अहिले पोखरा लगिँदैछ। पोखरा लाने क्रममा रविका समर्थकहरूले बाटोमै प्रहरीको गाडीलाई अवरोध गरेका छन्। रविसँगै पोखरा गइरहेका नेताहरूका अनुसार, नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न भागमा समर्थकहरू नाराबाजीमा उत्रिएका छन्। रविलाई पक्राउ गर्दैगर्दा पाार्टी कार्यालय वनस्थलीमा पनि ठूलो संख्यामा समर्थकको भिड लागेको थियो।पोखरा लाने क्रममा रविका समर्थकहरूले बाटोमै प्रहरीको गाडीलाई अवरोध गरेका छन्। रविसँगै पोखरा गइरहेका नेताहरूका अनुसार, नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न भागमा समर्थकहरू नाराबाजीमा उत्रिएका छन्। रविलाई पक्राउ गर्दैगर्दा पाार्टी कार्यालय वनस्थलीमा पनि ठूलो संख्यामा समर्थकको भिड लागेको थियो। –

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x