९ मंसिर २०८३, मंगलवार
चीनमा भ्रष्टाचार बढेको भन्दै नयाँ नियम लागू
चिनियाँ राष्ट्रपति सी जिनपिङले सत्तारुढ कम्युनिष्ट पार्टीका वरिष्ठ अधिकारीहरूलाई व्यक्तिगत इमान्दारीता कायम गर्न, आफन्तहरूलाई भ्रष्टाचारबाट टाढा राख्न कडा नियमहरू बनाउन र “विदेशी उदाहरणहरू” लाई आँखा चिम्लेर पछ्याउन चेतावनी दिएका छन्। ७० वर्षीय सी चिनफिङले डिसेम्बर २२ मा एउटा महत्वपूर्ण पार्टी बैठकमा भने, “सीपीसी (चिनियाँ कम्युनिष्ट पार्टी) केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्यहरूले मार्क्सवादी राजनीतिज्ञहरूको मापदण्डअनुसार आफूमाथि कडा नियन्त्रण लागू गर्नुपर्छ, ताकि सम्पूर्ण पार्टीले ‘व्यक्तिगत इमान्दारीता र आत्म-अनुशासन कायम गर्न उदाहरण बसाल्न सक्छ।
‘भ्रष्टाचारविरुद्धको प्रयासको कुरा आउँदा उनीहरू (नेता)ले आफ्ना परिवारका सदस्य, आफन्त र व्यक्तिगत कर्मचारीका लागि कडा नियम बनाउनुपर्छ,’ राष्ट्रपतिले भने।
Subscribe
Login
0 Comments


