२ श्रावण २०८३, शनिबार

जनमत संगठन बिस्तार क्रम जारी

एसीपी संवाददाता

६ कार्तिक २०७७, बिहीबार १६:२६ मा प्रकाशित

जनमत पार्टी बाँकेले आज आफ्नो संगठन निर्माणलाई तीव्रता दिईदै नेपालगन्ज उपमहानगरपालिका -२३ को जङ्गलीपुर्वाको ११ सदस्यीय गाउँ कमिटी गठन गरेको छ, अध्यक्षमा सिराज तेली, सदस्यद्वय-अनवर अलि बेहना, दिलदार बाबू नाउँ, लल्लु बेहना, अजमेर बेहना, नजर अलि बेहना, मुबारक शेष, सलीम शेष, फरमाने शेष, जमालुद्दीन बेहना सहितको समिति गठन गरिएको छ, समिति गठनमा जनमत पार्टीका नेता रियाज अंसारीको प्रमुख उपस्थितिमा गरिएको थियो सहयोगीमा राजू अंसारी वडा नंबर -२३का सचिव मोनू खान लगायतको उपस्थिति रहेको थियो यस्तै वडा नंबर-१०मा चौलिका टोलको पनि जिल्ला सदस्य नाजमा बागवान र महिला जनमत संघका नेतृ जोया शेषको प्रमु

 

ख उपस्थितिमा सबिया अंसारीको अध्यक्षतामा ७ सदस्यीय टोल समिति गठन गरिएको छ सदस्यहरुमा फातमा राई, फूलबेगम शेष, मोहम्मद आरिफ, आरफा शेष, सरिफुन सिद्दिकी र शरवरी सिद्दिकी रहेका छन यस्तै डुडुवाको वडा नंबर -६को अहिरापुरको गाउँ समिति गठन गरिएको छ आजको समिति गठन गर्नेमा डुडूवा गाउपालिका अध्यक्ष शेष अब्दुल वाहिद शेषको विशेष उपस्थितिमा गरिएको छ , समितिको अध्यक्ष सहित ११ जनाको समिति रहेको छ अध्यक्षमा उमाशंकर सिंह चौहान, सदस्यद्वय जोगेन्द्र सिंह चौहान, राम करण सिंह, नन्हे सिंह, सर्वन सिंह, अवधेश सिंह, रमेश सिंह, वरम प्रकाश सिंह, समदेव सिंह चौहान, सोनू सिंह ठाकुर र पारस नाथ सिंह रहेका छन। अबको दिनमा मधेशको जनमतले नेतृत्व लिइने नै हाम्रो प्रमुख एजेन्डा रहेको छ , जनमत पार्टी बाहेक सबै पार्टी मधेशलाई ठगि गरेकोले अब मधेशी जनता सामू जनमत बाहेक कुनै बिकल्प नरहेको ले अब जनमत पार्टी आउने निस्चत भईसकेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x