११ मंसिर २०८३, बिहीबार
जसपाको प्रदर्शनमा प्रहरीको हस्तक्षेप
संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।
नेकपा बिवाद मिलाउन चीनबाट उपमन्त्रीसँगै प्रतिनिधि मण्डल काठमाडौँ आउदै
बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्न खोजेको थियो । तर प्रहरीले कार्यालय परिसर निस्कनासाथ हस्तक्षेप गरेर तितरवितर बनाएको छ । अनलाइनखबर
Subscribe
Login
0 Comments


