१२ मंसिर २०८३, शुक्रबार
टीकापुर घटना राजनीतिक विद्रोह हो त्यसको समस्या समाधान मागसहित धर्ना
कैलालीको टीकापुर घटना राजनीतिक विद्रोह भएको भन्दै राजनीतिक तबरबाट समस्या समाधान गर्नुपर्ने मागसहित धर्ना दिइएको छ ।
झापाका थारु कल्याणकारी सभा, थारुहट थारुवान समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले काठमाडौंको माइतीघरमा धर्ना दिइएको हो । उनीहरुले राजनीतिक घटनाको समाधान राजनीतिक छलफलबाटै हुनुपर्ने जनाएका थिए । त्यस्तै धर्नामा सहभागीहरुले उक्त घटनामा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने, न्यायिक छानविन हुनुपर्ने , पिछडाबर्गलाई उचित आरक्षणको व्यवस्था हुनुपर्ने भन्दै व्यानर प्रदर्शन गरेका थिए ।
Subscribe
Login
0 Comments


