१ श्रावण २०८३, शुक्रबार
थप २९ जनामा कोरोना संक्रमण पुष्टि

डोटीमा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालामा मंगलवार गरिएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा एक सय ४५ जनाको परीक्षण गर्दा २६ सुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको हो ।
थप भएका संक्रमितमा डोटी सुल्लेखका १९ जना, दिपायल सिलगढी नगरपालिकाका ९ जना र आर्दश गाउँपालिकाका एक जना रहेका छन् ।
Subscribe
Login
0 Comments



