१४ मंसिर २०८०, बिहीबार

थरुहट थारुवान संघर्स समितिको कोहलपुरमा विशेष भेला

एसीपी संवाददाता

१७ फाल्गुन २०७६, शनिबार ०२:०२ मा प्रकाशित

फागुन १६ गते बाके।फागुन १६ गते बाके। थरुहट थारुवान संघर्स समितिको आयोजनामा आज बाके कोहलपुरमा बृहत् भेला हुने भएको छ । रेशम चौधरीलाई रिहा गर्नु पर्ने लगायत ११ बुदे माग राख्दै आएको मोर्चाले प्रदर्शन, र्‍याली,का सयोजक लक्ष्मण थारुले कैलालीमा आमरण अनशनमा सरकारले बेवास्ता गर्दै गरेकोले थप कार्यक्रम बारेमा बिचार गोष्ठी हुने लागेको श्रोतको दाबी छ। थारुवानको यो केन्द्रिय स्तरीय कार्यक्रम रहेको विभिन्न तराईका सम्पूर्ण जिल्लाहरु बाट सहभागिता हुने बताइको छ । बाकेको कोहलपुरमा आज बिशेष भेलाले आगामी कार्यक्रम तय गर्ने बताइएको छ । येस्कालागी अन्य थारुवान समितिहरु सङ सहकार्य गर्ने वा न गर्ने सरकारसङ आफ्नो मागलाई कसरी लैजाने भन्ने विषयक छलफल हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x