९ मंसिर २०८३, मंगलवार

दिल्लीका मुख्यमन्त्रीलाई अदालतको नोटिस

एसीपी संवाददाता

१४ कार्तिक २०८०, मंगलवार ०६:३५ मा प्रकाशित

भारतको  केन्द्रीय अनुसन्धान एजेन्सी प्रवर्तन निदेशालय (ईडी) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्लीको उत्पादन शुल्क नीतिसँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा सोधपुछको लागि समन पठाएको छ।  उनलाई नोभेम्बर २ (बिहीबार) सोधपुछका लागि बोलाइएको अधिकारीहरुले बताएका छन् ।

ईडीले आम आदमी पार्टी (आप) का राष्ट्रिय संयोजक केजरीवाललाई नोटिस पठाएको छ  । आम आदमी पार्टीका  पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियाले सोही मुद्दामा सर्वोच्च अदालतको केसमा छ ।  सोमबार (३० अक्टोबर) सर्वोच्च अदालतले उनको जमानतको निवेदन खारेज गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x