२ श्रावण २०८३, शनिबार
नयाँ पार्टी नेपाल कमयुनिस्ट पार्टी बामपन्थी केन्द्रको जन्म
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका बाट नयाँ राजनीतिक दल नयाँ पार्टी नेपाल कमयुनिस्ट पार्टी बामपन्थी केन्द्र को जन्म भएको छ
५१ सदस्य रहेको नयाँ राजनीतिक दल ले जसमा ३ जना को नाम सार्वजनिक गरेको छ भने अन्यको नाम भने भूमिगत राखेको छ जसमा अध्यक्ष मुकुन्द राज रोका नेता संयोजक राज कुमार कक्षपति, महासचिव अर्जुन अधिकारी रहनु भएको छ ।
Subscribe
Login
0 Comments



