१ श्रावण २०८३, शुक्रबार

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकआज

एसीपी संवाददाता

२७ मंसिर २०८१, बिहीबार १०:२९ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा आसन्न केन्द्रिय समितिको बैठकको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ । केन्द्रिय समितिको बैठक पुस ३ गतेका लागि राख्ने तयारी गरिएको छ ।

बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसमायिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ । ईमेज खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x