९ श्रावण २०८३, शनिबार

नेपालगञ्जिया रैथानेको सानो परीक्षा 

एसीपी संवाददाता

९ श्रावण २०८३, शनिबार ०९:२३ मा प्रकाशित

आर जेबि निहाल ( हल्वाई ) को समाजिक संजाल फेसबुक बाट लिएको हो । 

तपाईं आफूलाई “रैथाने नेपालगञ्जिया” भनेर परिचय दिनुहुन्छ?

हुन्छ भने पुरानो नेपालगञ्जको इतिहास, यहाँका चर्चित व्यवसाय, व्यवसायी, व्यक्तित्व र चिनारीसँग परिचित हुनु पनि रैथानेपनको एउटा सुन्दर पहिचान हो।

यदि कसैले आफूलाई रैथाने नेपालगञ्जिया भन्नुहुन्छ भने, तल उल्लेख गरिएका मध्ये कम्तीमा १५ वटा नाम वा चिनारी त अवश्य थाहा हुनुपर्छ।
जस्तैः
१. सद्दिक मट्टीतेलवाले
२. प्यारेलाल चिनीवाले
३. मिठ्ठु बर्तनवाले
४. भरोसे मिठाईवाले
५. मामा दहीवाले
६. अशरफ सोनार
७. वारिस सोनार
८. लतिफ सोनार
९. कोल्ड कार्नर
१०. गोपाल ब्युटी कपडावाले
११. लल्ला रस्तोगी
१२. त्रिभुवन चोक मिनी मार्केट
१३. हाजी बिल्ला चुडीवाले
१४. काले कम्पाउन्डर डाक्टर
१५. चटर डाक्टर
१६. फत्तु दादा
१७. अजीज चच्चा
१८. अजीज मामा
१९. मन्जुर बक्सा
२०. मुरली कपडावाले
२१. असगर मिम्बर अन्सारी
२२. हाजी सिगरेटवाले
२३. बिडी नम्बर २२२
२४. बशीर रेडियोवाले
२५. एस. कुमार घडीवाले
२६. आदर्श इम्पेक्स
२७. लक्ष्मी क्लोथ हाउस
२८. बाबु हवल्दार
२९. लल्लन डाक्टर
३०. बंगाली डाक्टर
३१. जाफरराजा धागा–बटनवाले
३२. हाजी जहुर कपडावाले
३३. नवाब कपडावाले
३४. शंकर स्टोर
३५. बराती मिठाईवाले
३६. कैय्युम चायवाले
३७. कैय्युम भिडियो
३८. नाइट स्कुल
३९. आशिकी मार्केट
यी नामहरू केवल व्यक्ति वा पसलका नाम मात्र होइनन्, नेपालगञ्जको पुरानो व्यापार, सामाजिक जीवन र सांस्कृतिक इतिहासका अभिन्न चिनारी हुन्।
यी नामसँग धेरै नेपालगञ्जियाको बाल्यकाल, युवावस्था र अनेकौं सम्झनाहरू जोडिएका छन्।
यो सूची पूर्ण होइन। यदि तपाईं पनि रैथाने नेपालगञ्जिया हुनुहुन्छ भने, छुटेका अन्य पुराना पसल, व्यवसायी, स्थान वा व्यक्तित्वहरूको नाम कमेन्टमा अवश्य थप्नुहोस्। हामी सबै मिलेर पुरानो नेपालगञ्जका अमूल्य सम्झनाहरूलाई जोगाऔँ।अब भन्नुहोस्, तपाईंलाई यीमध्ये कति वटा चिनारी थाहा छन्?

यसमा 

1. घमन्जा त्रिभुवन चोकको

2. धर्मेन्द्र को चाट 

3 धर्मेन्द्र पान वाले 

4. अज्जु रङवाले 

लगाएतका नाम थप्न आवश्यक छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x