९ मंसिर २०८३, मंगलवार
नेपालगन्जको त्रिभुवन चौकमा पहिलो पटक रैथाने खानाका परिकार प्रवर्द्धन कार्यक्रमको आयोजन हुदै
बाँके नेपालगन्जमा पहिलो पटक रैथाने खानाका परिकार प्रवर्द्धन कार्यक्रमको आयोजना गरिएको छ । नेपालगन्ज उप- महानगरपालिका र नेपाल पर्यटन बोर्ड को सहकार्य तथा नेपालगन्ज उद्योग वाणिज्य संघको सहयोगमा लुम्बिनी पर्यटन विकास परिषद् , नाट्टा, बाँके को संयोजनमा २०८२ जेठ २४ र २५ गते सम्म त्रिभुवन चौकको पूर्व लाइनमा कार्यक्रम हुने भएको छ । ब्यापार संघ भवन सम्म रैथाने खाना को बिभिन्न परीकार को स्वाद सहित रगारंग कार्यक्रम समेतको आयोजना हुने भएको छ । साँझा ५ बजे देखि राति ११ बजे सम्म रंगारङ कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको हो ।



Subscribe
Login
0 Comments


