२४ कार्तिक २०८२, आईतवार
नेपालगन्जमा जारी क्रीकेट प्रतियोगिताको फाइनल खेल शनिबार
माघ २२ गते । नेपालगन्जमा जाति रहेको क्रीकेट प्रतियोगितामा वडा नम्बर ८ र
वडा नम्बर ५ बिच शनिबार फाइनल मैच हुने भएको छ । क्रीकेट प्रतियोगितामा युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा म्याच हेर्नका सम्पुर्ण नगर वासिहरुलाइ उपस्तिथिका लागि आयोजकले अनुरोध गरेको
ग्रुप अफ– १६ क्लबका अध्यक्ष विष्णु अर्यालले बताउनु भयो । ग्रुप अफ– १६ क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाका २३ वडाले प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पुरस्कार पाउनेछ ।



Subscribe
Login
0 Comments



