२९ माघ २०८२, बुधबार

नेपालगन्जमा मंगलवार चालिसा पाठ महोत्सवको समापन

एसीपी संवाददाता

२२ पुष २०७६, मंगलवार १८:३८ मा प्रकाशित


नन्दलाल साहू/नेपालगन्ज
बाके,नेपालगन्ज| उद्योग बाणिज्य संघ भवन नजीक रहेको माता श्री महाकाली मंदिरमा यही पौष ५ देखि शुरु भएको श्री हनुमान चालिसा पाठ महोत्सव तथा साधना शिवीर यही पौष २२ मंगलवार समापन भएको छ

यसै क्रममा आज मंगलवार दिउँसो देखि भण्डाराको कार्यक्रमका साथ भजन-किर्तनको कार्यक्रम माता श्री महाकाली मंदिरको प्रान्गणमा भएको छ।

मंगलवार दिउँसो १ बजे महाप्रसादको कार्यक्रम संगै भजन कीर्तन कार्यक्रमको लागि उत्तरप्रदेश गोण्डाका गायक निगमको मण्डलीको प्रस्तुतिका साथ कार्यक्रमको समापन भएको छ।
यसै बिच यसै क्रममा आज महिला किर्तन मण्डलीको संयोजक रमा वैश्य सहित को टोलीले भजन-किर्तनको कार्यक्रम माता श्री महाकाली मंदिरको प्रान्गणमा प्रस्तुत गरेका छ।

मंगलवार दिउँसो १ बजे महाप्रसादको कार्यक्रम संगै भजन कीर्तन कार्यक्रमको लागि स्थानीय नेपालगन्जका महिला किर्तन मण्डलीको प्रस्तुति भएको साथ कार्यक्रमको समापन भएको फाउन्डेसन का प्रमुख ले बताएका छ्न।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x