१२ मंसिर २०८३, शुक्रबार

नेपालबाट भारत तर्फ हुन्छ पेट्रोलको तस्करी

एसीपी संवाददाता

२४ फाल्गुन २०७७, सोमबार १२:२३ मा प्रकाशित

नेपालमा पेट्रोल सस्तो भएको कारणले अहिले भारत तर्फ तस्करी व्यापक रूपमा भई रहेको छ । नेपालगन्ज उप महानगर जैसपुर ,साईगाउ , बालेगाउ पिप्र्हवा सहितको क्षेत्रबाट पेट्रोलको तस्करी भएको एक जना स्थानीयले बताएका छन । नेपालगन्जका विभिन्न पेट्रोल पम्प रहे पनि जैसपुर स्थित रहेकोे पेट्रोलपम्पमा भारतीय नम्बरको दुई पङ्रे गाडी मोटरसाइकिल जान सजिलो भएको छ । सिमा चौकीको आन्खा आगाडिनै पेट्रोल को तस्करी भैइरह्दा प्रहरी कस्को दबावमा मौन बसेको छ । सिमा चौकि सम्म बिना अनुमतिमै भारतिय बाईकमा तस्करी भएको हो । अहिले पुर्ब पश्चिममा बिओपी पोस्ट हुँदा समेत तस्करी रोक्नु स्थान झन् बढेको एक जनाले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x