२ श्रावण २०८३, शनिबार

नेपाली जडिबुटीले कोरोना संक्रमित तीन दिनभित्रै खतरामुक्त

एसीपी संवाददाता

२६ आश्विन २०७७, सोमबार ०९:१९ मा प्रकाशित

जडिबुटी अनुशन्धान तथा प्रशोधन केन्द्रले कोरोनाबाट संक्रमितलाई तीन दिनभित्रै खतरामुक्त राख्ने र ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर केन्द्रका अध्यक्ष शिवलाल रोकायाले केन्द्रले तयार पारेको आयुर्वेदिक औषधीले कोरोना संक्रमितहरुलाई निको पारेको दावी गर्नुभयो ।

चीनबाट हुने आपूर्ति प्रभावित भएपछि परराष्ट्रमन्त्री ज्ञवाली रसुवागढी नाका पुगे

अहिले विश्व कोभिड–१९ बाट आक्रान्त बनेको र यसबाट नेपाल पनि अछुतो नरहेको उल्लेख गर्दै रोकायाले कोरोना नाशक चुर्ण आयुर्वेदिक औषधीले कोरोना संक्रमितहरुलाई निको पारेको उहाले बताउनुभयो ।

उहाले संक्रमितले यो औषधी सेवन गरेपछि उनीहरुको रिपोर्ट ८ दिनमा नेगेटिभ आएको दावी गर्नुभयो ।

उहाका अनुसार कोरोना नाशक चुर्ण औषधीमा ‘चिराईतो, बोझो, लत्ताकस्तुरी, वनजौ, वन तोरीलगायतको समिश्रण छ ।

सत्तारुढ दल भित्रको अन्तरद्वन्द्व केन्द्रमा मात्रै सिमित नभई प्रदेशमा देखिन शुरु

सरकार अधिनायकबाद तर्फ उन्मुख -पुर्व संचार मन्त्री यादव

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] नेपाली जडिबुटीले कोरोना संक्रमित तीन… […]

1
0
Would love your thoughts, please comment.x
()
x