१ श्रावण २०८३, शुक्रबार

नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सत्तार नेपालगन्ज आउँदै

एसीपी संवाददाता

२४ पुष २०८१, बुधबार २०:११ मा प्रकाशित

नेपालगन्जमा कार्यकर्ता तथा नेताहरू सङ भेट्न् नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सत्तार भोलि नेपालगन्ज आउन लागेको छन । नेपाल मुस्लिम संघ बाँकेका अनुसार पार्टीका केन्द्रिय सदस्य तथा मुस्लिम संघ का संस्थापक नेताको स्वागतका लागि भोलि रान्झा एयरपोर्टमा भोलि बिहान ८ बजे बुद्ध एयर बाट आउन लगेको र स्वागत गर्न केन्द्रिय सदस्य जी नुरैन मुल्तमिस ( साहिल हल्वाई ) मेराज हल्वाई , जिल्ला अध्यक्ष सुफियान खान , जिल्ला सहसचिव रबिसा शर्मा ( हल्वाई ) ले संस्थापक अध्यक्षको स्वागतको लागि एयरपोर्ट पुग्न अनुरोध गरेका छन । जिल्ला समितिले नेपाल मुस्लिम संघमा आबद्ध आफ्न नेताहरूलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x