१ श्रावण २०८३, शुक्रबार

नेपाल विद्यार्थी संघ द्धारा दिप प्रज्वलन

एसीपी संवाददाता

३ आश्विन २०७७, शनिबार १५:४० मा प्रकाशित

नेपाल विद्यार्थी संघ पर्सा संविधान दिवसको अवसरमा वीरगन्जको घन्टाघरमा दिप प्रज्वलन कार्यक्रम गरियो । कार्यक्रमको अध्यक्षता नेपाल विद्यार्थी संघका अध्यक्ष विस्वास रन्जन द्विवेदीले गरेका थिए भने प्रमुख अतिथि नेपाली कांग्रेस पर्साका उपाध्यक्ष दिना प्रसाद गुप्ता , विशिष्ट अतिथि नेपाली कांग्रेस पर्साका उपाध्यक्ष प्रकाश उपाध्या , अतिथिमा नेपाली कांग्रेस पर्साका सह सचीव रोशन लामिछने , जिल्ला सदस्य बैकुण्ठ श्रीवास्तव , धरमेन्द्र पटेल , वडा अध्यक्ष दसरथ पटेल , मनोहर साह नेविसंघका नेता सुधिर पटेल , जितेन्द्र मिश्रा , विकेश पटेल ,मुनराज तिवारि , विशाल पटेल , धरमेन्द्र पटेल , प्रसान्त कलवार , विवेक कलवार , अशोक पटेल , राकेश रोशन तिवारी लगायत नेता कार्याकर्ताको उपस्तिथिमा सम्पन्न भयो । कार्यक्रमको सहजीकरण प्रभात सिंहले गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x