९ मंसिर २०८३, मंगलवार

पाकिस्तानको ( आइएसआई ) को एजेन्ट पक्राउ

एसीपी संवाददाता

२१ माघ २०८०, आईतवार १७:३५ मा प्रकाशित

एजेन्सी –  भारतीय गुप्तचर एजेन्सीले ठूलो सफलता हात पारेको छ ।  ठूलो अपरेसनमा यूपी एटीएसले पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआई एजेन्ट सतेन्द्रलाई मेरठबाट पक्राउ गरेको छ।  पाकिस्तानका लागि काम गर्ने यो घरेलु जासुस रुसमा रहेको भारतीय दूतावासमा तैनाथ रहेको थियो ।  सतेन्द्र लामो समयदेखि आईएसआईका लागि जासुसी गर्दै आएका थिए र यूपी एटीएसको सवेदनशिल प्रक्रियामा रहेको थियोे ।

देशद्रोहको आरोप लागेका सतेन्द्रले भारतीय सेना र रक्षा मन्त्रालयको गोप्य सूचना पाकिस्तानलाई पठाएका थिए ।  पाकिस्तानी एजेन्ट हापुडको शाहमहिउद्दीनपुरका बासिन्दा हुन्।  जसलाई मेरठबाट पक्राउ गरिएको हो

सोधपुछका क्रममा सतेन्द्रले पाकिस्तानका लागि जासुसी गरेको स्वीकार गर्दै आफ्नो अपराध स्वीकार गरेका छन् । श्रोत = भारतियसन्चार माध्यम

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x