पाकिस्तान प्रधानमन्त्री इमरान खान झन तनावग्रस्त ब्ल्याक लिस्टमै छ उनको देश
एजेन्सी । पाकिस्तानलाई ठुलो झटका,लागेको छ । ग्रे लिस्ट रहेको पाकिस्तान अहिलेलाई पनि त्यो लिस्टबाट न हटाइएको जनाएको छ । अहिले पनि , टास्कमै रहने टास्क फोर्सले जनाएको छ ।
एफएटीएफका अनुसार पाकिस्तानमा रहेका सबै आतंबादीविरुद्ध कार्रवाई गर्नु पर्ने जनाएको छ ।
आर्थिकको समस्या झेली रहेको पाकिस्तान सरकारलाई थप समस्या उत्पन्न भएको छ । यो सङै इमरान खानको सरकारलाई पाकिस्तान एफएटीएफकै ग्रे लिस्टमा नै एफएटीएफले जनाएको छ । पाकिस्तान रहेको सवै आतंकबादिहरु विरुद्ध कार्रवाई गर्न जरुरी रहेको छ । साथै वित्तीय प्रतिबन्ध कार्यान्वयन गर्ने दिसामा समेत काम गर्न जरुरी रहेको छ । पाकिस्तानलाई फाइनेंशियल एक्शन टास्क फोर्स ‘ग्रे लिस्ट’ मै रहने भनेको छ । एफएटीएफको भनाइ अनुसार पाकिस्तानमा सक्रिय रहेको सबै १२ सय ६७ र १३ सय ७३ लिस्टमा परेका आतंककारी आतंकवादिहरु विरुद्ध सहयोग न गर्ने प्रतिबद्धता माथी कार्यान्वयन जरुरी रहेको छ ।


