९ मंसिर २०८३, मंगलवार

पुटिनले भारतका लागि कुन ‘परम्परा’ तोडे ?

एसीपी संवाददाता

१२ पुष २०८०, बिहीबार ११:१३ मा प्रकाशित

पुटिनले भारतका लागि कुन ‘परम्परा’ तोडे ?

भारतीय विदेशमन्त्री पाँच दिने रुस भ्रमणमा छन् ।  यसै क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए ।  रुसी राष्ट्रपतिले एस जयशंकरमार्फत मोदीलाई रुस भ्रमणको निम्तो दिएका छन् ।

कसरी तोडियो ‘परम्परा’ ?

पुटिनले कुनै पनि बैठक वा सम्मेलनमा आफ्ना समकक्षीहरूलाई भेट्छन् तर एस जयशंकरसँगको भेटपछि पुटिनको यो ‘परम्परा’ समाप्त भयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x