१२ मंसिर २०८३, शुक्रबार

प्रतिनिधीसभा बिघटन बिरुद्ध हुने आन्दोलनमा ब्यापक पैसा खर्च – देउवा

एसीपी संवाददाता

६ फाल्गुन २०७७, बिहीबार ०९:४६ मा प्रकाशित

प्रतिनिधी सभा बिघटन बिरुद्ध आइरहेको आमजनता पैसाको भर मात्र रोडमा आउने गरेको ख्लाशा भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हामी संग आन्दोलन गर्ने पैसा नभएको बताएका छन् । देउवाले अदालतको निर्णय नआउँदासम्म आफ्नो पार्टीले कुनै कदम नचाल्ने बताएका छन् ।

देशका बिभिन्न संचारमाध्यममा पनि जनता किन् आएको भन्न सोधेको बेलामा जनता खै हजुर हामीलाई नेकपा नेताले बालाएर आया हुँ जस्ता प्रतिक्रीया दिएका थिए । देउवाले यहि कुरामा जोड दिदै नेपाल मगर संघ गण्डकीको प्रथम सम्मेलनलाई बिहीबार पोखरामा सम्बोधन गर्दै बिहीबार सभापति देउवाले अदालतले संसद् पुनर्स्थापना वा चुनाव जुन पक्षमा फैसला गर्छ कांग्रेस त्यसकै पक्षमा रहने बताएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेर देश दुर्घटनातर्फ धकेलेका छन् । यो ठीक हो होइन अदालतले फैसला गर्छ, उनले भने, यसबारे अदालतले जे फैसला गर्छ, हामी त्यसैको पक्षमा हुन्छौँ । नेकपा प्रचण्ड(नेपाल समूहले गरिरहेको प्रदर्शनबारे बोल्दै देउवाले पैसा हुनेले टाढा(टाढाबाट कार्यकर्ता बोलाउन सम्भव भए पनि आफूहरूसँग त्यो हैसियत नभएको बताए ।

पैसा नहुँदा आफ्ना क्रियाशील सदस्य पनि जुलुसमा नआउने भन्दै उनले व्यङ्ग्य गरे । हामी त्यति जुलुस निकाल्न सक्दैनौँ, किनकि हामीसँग पैसा छैन,झ उनले भने, ञक्रियाशील लिनेबेला मारामार हुन्छ, जुलुसमा क्रियाशील पनि आउँदैनन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x