२ श्रावण २०८३, शनिबार
प्रधानमन्त्री ओलि संग भेट् सुखद अनुभव – नरेन्द्र मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले नेपालका प्रधानमन्त्री लाई भेट्न् पाएकोमा खुसी व्यक्त गरेका छन । उनले आज सामाजिक संजालमा भनेका छ्न कि
( प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भयो । भारत-नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं। हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो )
Subscribe
Login
0 Comments



