३२ असार २०८३, बिहीबार
बजुरामा जिप दुर्घटना: टेलिकॉम प्रमुखसहित 3 जनाको मृत्यु, 2 घइते
बाजुरा, कड़ाकोट — बाजुराको जगन्नाथ गाउँपालिका-2 स्थित कड़ाकोटमा भको एक जिप दुर्घटनामा 3 जनाको मृत्यु भएको छ भने 2 जना अन्य घाइते भएका छन।
मृत्यु हुनेमा नेपाल टेलीकम बाजुरा शाखा का प्रमुख लोक बहादुर खड़का, जिप चालक कर्ण महत, आर बडिमालिका नगरपालिका-7 ढामकनेका दर्शन धामी रहेका छन्न।
घइते हुनेहरूमा बुधिनंदा नगरपालिका-2 कोल्टिका अनदाजी 25 वर्ष नंद तिरुवा आर 22 वर्ष लोकेंद्र तिरुवा छन्न। उनिहरुको अहिले कोल्टी हॉस्पिटलमा उपचार भइरहेको छ ।
“वा 5 च 2209” नंबरको जिप टेलीकमको कामका लागी पिलुचोरबाट कंडाकोटस्थित टावरमा बट्री जडान गार्नको क्रमामा एक्सीडेंटमा परेको हो। दुर्घटनाका कारण हाल्सम्म खुल्न सकेको छैन ।
Subscribe
Login
0 Comments



