१७ कार्तिक २०८१, शनिबार
बलात्कारको कुरा लिएर आत्महत्या
दशैको समयमा पिग खेल्न दिने भन्दै दांगका ८ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका दुई जवानमध्ये सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छन् ।
गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा मगर झुन्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले दसैँको बेलामा पिङ खेल्न गएका नाबालिकालाई बलात्कार गरेको प्रहरीसँग बयानमा स्वीकार गरिसकेका थिए ।
Subscribe
Login
0 Comments