१ श्रावण २०८३, शुक्रबार

बाँकेमा निको हुनेको संख्या १ हजार २ सय ४४

एसीपी संवाददाता

४ आश्विन २०७७, आईतवार ०५:०० मा प्रकाशित

बाँकेमा आईतबार थप ४१ जना कोभिड १९ कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । अहिले सम्म बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार २ सय ४४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिनु भयो । हाल आइसोलेसनमा ३ सय ३६ जना छन् । भने बाँकेमा हालसम्म १ हजार ५ सय ९० जनामा कोरोना पुष्टि हुँदा १० जनाको भने मृत्युु भइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] बाँकेमा निको हुनेको संख्या १ हजार २ सय… […]

1
0
Would love your thoughts, please comment.x
()
x