११ मंसिर २०८३, बिहीबार
बाँकेमा ३४ सहित ४० जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार बाँकेमा ३४ जना सहित ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा नेपालगन्जका २६ जना, डुडुवामा ६ जना, कोहलपुरमा २ जना र बर्दिया बारबर्दियामा ६ जना संक्रमित थपिएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग समाजिक संजालबाट जानकारी प्राप्त भएको छ ।
Subscribe
Login
0 Comments


