१५ आश्विन २०८३, बिहीबार

बाँकेलाई कोरोना विरुद्धको ४२ हजार ६ सय १३ डोज खोप

एसीपी संवाददाता

१३ माघ २०७७, मंगलवार १५:०४ मा प्रकाशित

बाँकेलाई कोरोना विरुद्धको ४२ हजार ६ सय १३ डोज खोप आउने (कुन जिल्लाका कति डोज ?)

पहिलो चरणमा आएको खोप कोरोना भाइरस संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सफाईकर्मी र सुरक्षाकर्मीलगायतलाई लगाउने योजना मन्त्रालयको छ ।


नेपालगन्ज
बाँकेमा ४२ हजार ६ सय १३ डोज खोप आउने भएको छ । भारत सरकारले नेपाललाई अनुदानमा पठाएको १० लाख डोज खोपमध्ये बाँकेलाई ४२ हजार ६ सय १३ डोज खोप पठाउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उक्त खोप १८ हजार ५६ जनालाई दिइने छ ।

कोरोना खोप एक जनालाई दुई डोज लगाउनु पर्ने हुन्छ। पहिलो चरणमा आएको खोप कोरोना भाइरस संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सफाईकर्मी र सुरक्षाकर्मीलगायतलाई लगाउने योजना मन्त्रालयको छ ।

कुन जिल्लामा खोप लगाउने जनसंख्या कति (पहिलो चरणको ३ प्रतिशत)

जिल्ला जनसंख्या (खोप लगाउने ३ प्रतिशत)भ्याक्सिन डोज
ताप्लेजुङ्ग३,९२०९,२५०
संखुवासभा४,६८२११,०४९
सोलुखुम्बु३,०७६७,२५८
ओखलढुंगा४,५४२१०,७२०
खोटाङ५,२६०१२,४१४
भोजपुर४,७०८११,११२
धनकुटा५,१२४१२,०९३
तेह्रथुम३,०२५७१३८
पाँचथर५,९०६१३,९३९
इलाम९,३२८२२,०१५
झापा२७,६२७६५,१९९
मोरङ३२,६३२७७,०११
सुनसरी२७,१८१६४,१४८
उदयपुर१०,६३४२५,०९६
सप्तरी२१,२७५०,०९६
सिरहा२१,०२०४९,६०७
धनुषा२५,१४३५९,३३६
महोत्तरी२१,१४३५९,३३६
सर्लाही२६,६७०६२,९४०
रौतहट२५,०७८५९,१८५
बारा२४,६७७५८,२३७
पर्सा२१,२९६५०,२५९
सिन्धुली९, ३१२२१,९७७
मकवानपुर१३,८०३३२,५७४
चितवन२०,७५०४८,९७१
दोलखा५,६१४१३,२४८
सिन्धुपाल्चोक८,८२४२०,८२४
रसुवा१,३४९३,१८४
धादिङ१०,६०३२५,०२३
नुवाकोट८,६१३२०,३२६
काठमाडौं६६,४२४१५६,७६०
भक्तपुर१०,९९५२५,९४८
ललितपुर१७,०३७४०,२०८
काभ्रेपलाञ्चोक१२,०४९२८,४३६
रामेछाप६,२५६१४,७६५
गोरखा७,४३५१७,५४७
मनाङ१९०२,५४०
मुस्ताङ२४८ ८२०
म्याग्दी ३,३३२७,८६५
कास्की१७,४५९४१,२०३
लमजुङ५,१५२१२,१५९
तनहुँ१०,२५९२४,४४७
नवलपरासी पूर्व१०,५२५२४,८३८
स्याङजा९,५९३१७,९१९
बागलुङ ८,४९०२०,०३६
रुकुम पूर्व१,७४४४,११५
रोल्पा७,११७१६,७९७
प्युठान७,२५३१७,११६
गुल्मी७,७१८१८,२१४
अर्घाखाँची६,०६८१४, ३२२
पाल्पा७,४६६१७,६२०
नवलपराससी पश्चिम११, २०१२६,४३५
रुपन्देही३१,७६८७४,९७३
कपिलवस्तु १९,९४०४९,०५९
दाङ१९,३३७४५,६३५
बाँके१८,०५६४२,६१३
बर्दिया१४,३३०३३,८१९
डोल्पा१,२६३२,९८१
मुगु१,९०९४,५०५
हुम्ला१,७५४४,१४०
जुम्ला३,७३५८,८१५
कालिकोट४,७५४११,२२१
दैलेख८,८८४२०,०१७
जाजरकोट५,९२११३,९७३
रुकुम पश्चिम५,०९२१२,०१७
सल्यान८,१३६१९,२००
सुर्खेत१२,४५६२९३९६
बाजुरा४,६३९१०,९४८
बझाङ६,६२६१५,६३८
दार्चुला४,३२११०,१९७
बैतडी७,९७११८,८११
डडेलधुरा४,७३३११,१७१
डोटी६,४०६१५,११८
अछाम८,५९६२०,२८७
कैलाली२८,२४३६६,६५३
कन्चनपुर१५,७८०
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x