९ मंसिर २०८३, मंगलवार
बाढीको वितण्डापछि प्रधानमन्त्री ओली रसुवा जाँदै
काठमाडौं – नेपाल तिब्बत सिमानामा आएको बाढीले भएको नोक्सानी अवलोकन गर्न प्रधानमन्त्री केपि शर्मा ओलि त्यस् तर्फ प्रस्थान गर्दै हुनुहुन्छ । बाढीको वितण्डापछि प्रधानमन्त्री ओली रसुवा जाने भएका छन् । प्रधानमन्त्री ओली मंगलबार अपराह्न रसुवा जान लागेका प्रधानमन्त्रीको सचीवलयले जनाएको हो ।
नेपाल तिब्बत नाकाको रसुवागढी भन्सार क्षेत्रमा बाढीले तहस नहस बनाएसँगै स्थलगत अवलोकनका लागि प्रधानमन्त्री त्यसतर्फ जान लागेको बताईएको छ ।
प्रधानमन्त्री र गृहमन्त्री रमेश लेखकसमेतलाई लिएर प्रधानमन्त्री रसुवा जान लागेको श्रोतले बताएको हो ।
Subscribe
Login
0 Comments


