२ श्रावण २०८३, शनिबार
बिहीवार बाँकेका ३१ सहित ५५ जनामा कोरोना पुष्टि
बाँकेका बिभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा १६ महिला तथा १५ पुरुष गरि ३१ जनामा संक्रमण पुष्टि भएको छ भने अन्य जिल्लाका १० महिला तथा १४ पुुरुष गरि २४ जनामा कोरोना देखिएको छ ।
योसंगै बाँकेमा कोरोना संक्रमित हुनेको संख्या ३ हजार ५ सय २२ पुगेको छ ।



Subscribe
Login
0 Comments


