१ श्रावण २०८३, शुक्रबार

बिहीवार ३२ जनामा कोरोना पुष्टि

एसीपी संवाददाता

८ आश्विन २०७७, बिहीबार ११:२२ मा प्रकाशित

बाँकेस्थित तीनवटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बिहीवार ३२ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालको परीक्षणमा १२, मेडिकल कलेज कोहलपुरको परीक्षणमा १८ र बागेश्वरी ल्याबको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको हो ।

भेरी अस्पतालले १ सय ३१ जनाको परीक्षण गर्दा १२ जनाको रिपोर्ट पोजिटिभ आएको हो । सबै संक्रमित बाँकेकै रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x