८ कार्तिक २०८१, बिहीबार

बुधबार बाँकेमा नर्सिङ संघको १५औं केन्द्रिय कार्य समितीको निर्वाचन

एसीपी संवाददाता

९ पुष २०७६, बुधबार १४:५० मा प्रकाशित


नेपालगन्ज बाँके, पुष ०९
बुधबार नर्सिङ संघको १५औं केन्द्रिय कार्य समितीको निर्वाचन भएको छ । नेपाल नर्सिङ संघ बाँके शाखाको आयोजनामा बिहान ७ देखि बेलुकाको ५ बजे सम्म निर्वाचनको समय निर्धारण गरि भेरी अस्पताल परिसरमा निर्वाचन गरिएको हो ।
नेपालको ७७ जिल्लाहरुमा पनि सो निर्वाचनको आयोजना गरिएको भनेर कार्यक्रम व्यवस्थापन सुमन गिरि श्रेष्ठले बताउनु भयो ।
बाँके जिल्लामा भएको भेरी अञ्चल अस्पताल परिसरमा भएको मतदान केन्द्रमा १८३ मत खसेको मतदान अधिकृत तथा बाके नर्सिङअध्यक्ष लक्ष्मी के.सिले बताउनुभयो ।उहाँले ७७ जिल्लामा (११०००) एघार हजार मतदाता रहेको मतदान अधिकृत केसी ले बताउनुभयो र सो मतदानलाई बुधबार नै मतगणना गरिने कुरा पनि बताउनु भयो । बाकी थप विवरण आउन बाकी राहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x