मुम्बई र दिल्ली बिच आईपिलको फाईनल खेल आज हुँदै
दुबईमा जारी रहेको आइपिएल क्रीकेटमा १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेलमा मुम्बई र दिल्ली प्रतिस्पर्धामा उतरिदै छन् । मुम्बई ईन्डिन्सका कप्तान रोहित शर्माले आफुले जित सुनिस्चित रहेको दावी गरे । उता दिल्लीका कप्तान श्रेश आय्य्रर पनि पहिलोपटक दिल्लीका ट्राफि उठाउने दाउमा रहेका छन् । दुबई अन्तर्राष्ट्रिय मैदानमा बेलुका पौने आठ बजे हुने खेलमा साविक बिजेता मुम्बई इण्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । १३ बर्षको इतिहासमा दिल्ली पहिलोपटक फाइनलमा पुगेको हो । https://acpnewsnepal.com/?p=10209 पहिलो सेमिफाइनलको खेलामा सनराइजर हैदराबाद्ले जितेको थियोे भने
दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली पहिलो पटक फाइनल पुगेको हो । यस सिजन दिल्लीलाई तीन पटक हराइसकेको मुम्बई पाँचौँ पटक उपाधि जित्ने दाउमा छ । दिल्ली भने यसपटक तीन खेलमा हारेको बदला लिदै उपाधि जित्न चाहन्छ ।



