राँगा र केराउ प्रहरी नियन्त्रणमा

बाँकेको डुडुवा गापा १ बोडर चौखेरी भन्ने स्थानमा भारतबाट अबैध रुपमा अपरीचित ब्यक्तिहरुले नेपालतर्फ ल्याउदै गरेका ५ जिउ राँगा मुल्य रु १,५००००।–जिप्रका बाँकेबाट खटिएको प्रसनि दोर्ण बहादुर खड्काको टोलि र शसस्र प्रहरी बलको संयुक्त टोलिले गस्ति गर्दै जाने क्रममा फेला पारी नियन्त्रणमा लिएका छन् भने राँगा ल्याउने ब्यक्ति भाग्न सफल रहेका छन् यस समयमा समेत सिमानाका कडा हु समेत भन्न्सार छल्ने क्रम जारी रहेको तथ्याकले आफै प्रष्ट पारेको छ ।
बुधबार २३ गते राती को जिल्ला बाँके डुडुवा गा.पा.४ मिलनचोक स्थित,चालक जिल्ला बाँके नरैनापुर गापा४ बस्ने बर्ष २६ को ललित चन्द प्रजापतीले चलाएको भे १ ख ३२०६ नं को मिनिट्रकमा बर्ष ४० को बिनोद कुमार बानिया र बर्ष ४५ को राम कुमार दासले नेपालगंजबाट नरैनापुरतर्फ लैजादै गरेको १२५ केजिकेराउ ७,५००।(बराबरको ईप्रकाबनकट्टि क बाँकेबाट खटिएको प्रनानि सुरेन्द्र कुमार पन्तको टोलिले फेला पारी नियन्त्रणमा लिई २ जना मानिस सहित केराउ तालुक जिप्रका बाँके पठाईएको र भन्सार कार्यालय बझाउन पहल भई रहेको ।


