९ मंसिर २०८३, मंगलवार
लागू औषध ब्राउन सुगर सहित २ जना मानिस पक्राउ
नेपालगंज चैत १४ – जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका १५ जमुनाह प्रहरी चेक पोष्ट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेका जिल्ला रोल्पा परिबर्तन गाऊँपालिका ३ बस्ने बर्ष ३१ को भूपेन्द्र बुढामगर र ऐ. माडी गाऊँपालिका ३ बस्ने बर्ष ३० कि सम्झना घर्ती मगरलाई इलाका प्रहरी कार्यालय जमुनाह र लागु औषध नियन्त्रण व्यूरो दाङबाट खटिएको संयुक्त प्रहरी टोलिले निजहरुलाई चेकजाँच गर्दा भूपेन्द्र बुढा मगरको साथबाट शुद्ध तौल ५० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको छ ।
Subscribe
Login
0 Comments


