१६ भाद्र २०८३, मंगलवार

लागू औषध ब्राउन सुगर सहित १ जना पक्राउ

एसीपी संवाददाता

१४ बैशाख २०८२, आईतवार १७:४५ मा प्रकाशित

नेपालगंज – जिल्ला बाँके नेपालगंज उपमहानगरपालिक १५ जमुनाह स्थित भारतबाट नेपालतर्फ आउदै गरेको जिल्ला बाँके नेपालगंज उपमहानगरपालिक १३ बस्ने बर्ष ३४ को पुष्पा लोनिया लाई शंकास्पद अवस्थामा फेलापारी चेकजाचँ गर्दा निजले बोकेको लेडिज व्याग भित्रबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल १९ ग्राम २ मिलिग्राम सहित फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x