२ श्रावण २०८३, शनिबार

वडा अध्यक्षकै छोरी सुरक्षित नरहेपछि स्थानीयमा त्रास

एसीपी संवाददाता

१७ कार्तिक २०७७, सोमबार १४:०७ मा प्रकाशित

मुकेश कु.चौधरी / मर्चवार :
सम्मरीमाई गाउँपालिका वडा न.६ कि एक बालिकालाई आशहायकरणीको घटना पछि स्थानीय त्रासीत छन् ।
स्थानीय बब्लु केवटले घर भित्र पसी अशहायकरणीमा हातपातको घटना पछि स्थानीयमा त्रास बढेको हो ।
पचपेडवाका राज नाथ केवट भन्छन् जब वडा अध्यक्ष कै छोरी सुरक्षित नरहेपछि आफु जस्ता र सर्बसधारणको छोरी चेलिको दशा के होला ।
केही बर्ष पहिला सोही वडाको डिहुलिमा पनि एक नावलिकलाई जवरजस्तीकरणी को स्थानीय मनसमा अझ ताजै रहेको केवटको भनाइ छ।
डिहुलि घटनामा पिडित नाबालिककै घरपरिवार समेत जेल यातना भोग्नुपरेको डिहुलि घटना पिडित परिवार कानुनी करवाही पछि झन पिडित हुनु परेको र जवरजस्ती करणीको आरोपी युवाक निर्धक्क घुमिरहेको सन्दर्भमा पचपेडवा घटनाले अपराधलाई प्रोत्साहन दिने स्मरण सुनाउदै शेषराम यादव भन्छन् महिला हिंसा र यौन दुर्ववहारको घटना रोक्न अपराधीलाई करवाही हुनै पर्छ। सामाजिक परम्परा अनुसारको कारवाहीले मात्र अपराध नघटने हुनाले आरोपीलाई कानुनी कानुनी कठघरामा उभ्याउनुपर्ने उनको माग छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x