९ मंसिर २०८३, मंगलवार
विकास साझेदारीले लियो थप गति
पारस्परिक लाभका लागि भारत–नेपाल उर्जा सहकार्य!
प्रधानमन्त्री क. प्रचण्ड / Comrade Prachanda को गत जुनमा भएको भारत भ्रमणका क्रममा अबको दश वर्षमा भारततर्फको विद्युत निर्यात क्षमतालाई १०,००० मेगावाट पुर्याउन प्रयास गर्ने प्रतिबद्धतालाई यथार्थमा बदल्दै |
भारततर्फ थप १८० मेगावाट विजुली निर्यात स्वीकृत । नेपालले अब भारततर्फ ६३१ मेगावाट उर्जा निर्यात गर्न सक्नेछ ।
उर्जा निर्यातका लागि डे अहेड बजार बाहेक मध्यावधि र रियल टाइम बजार उपलब्ध |
उर्जा निर्यातका लागि १३२ केभी टनकपुर–महेन्द्रनगर प्रसारण लाइन थप |

Subscribe
Login
0 Comments


