२४ कार्तिक २०८२, आईतवार
शनिबार १ सय ८९ जना कोरोना संक्रमित पुष्टि
जेठ १७ गते । देशमा शनिबार १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । भने भारतबाट नेपालीहरु धमाधम फर्की रहेको छन् । नेपालमा अहिलेसम्म हरेक दिन कोरोना संक्रमितको संख्यामा बृद्धि हुदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले देशका विभिन्न जिल्लामा १ सय ८९ जना कोरोना संक्रमित भेटिएको जानकारी दिए । अहिलेसम्म देशभर संक्रमित संख्या १४ सय १ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ ।
Subscribe
Login
0 Comments



