११ जेष्ठ २०८१, शुक्रबार

शनिबार १ सय ८९ जना कोरोना संक्रमित पुष्टि

एसीपी संवाददाता

१७ जेष्ठ २०७७, शनिबार ११:०५ मा प्रकाशित

https://www.youtube.com/watch?v=gSpNmO1UY5M

जेठ १७ गते । देशमा शनिबार १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । भने भारतबाट नेपालीहरु धमाधम फर्की रहेको छन् । नेपालमा अहिलेसम्म हरेक दिन कोरोना संक्रमितको संख्यामा बृद्धि हुदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले देशका विभिन्न जिल्लामा १ सय ८९ जना कोरोना संक्रमित भेटिएको जानकारी दिए । अहिलेसम्म देशभर संक्रमित संख्या १४ सय १ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x