११ मंसिर २०८३, बिहीबार

शसस्त्र प्रहरीद्वारा ५४ लाख बराबरको मोबाईल बरामद

एसीपी संवाददाता

२० पुष २०७७, सोमबार ०९:५३ मा प्रकाशित

धनगढीः कञ्चनपुरमा अवैध ५४ लाख बढि मुल्यका अवैध मोवाइल सेटहरु बरामद गरिएको छ।

जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ७ को सुडाबाट विभिन्न कम्पनीका मोवाइल बरामद गरिएको हो।

पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा गस्तीमा आएको सशस्त्र प्रहरी निरिक्षक लक्ष्मण जोशीको समूहले ५४ लाख १० हजार ७ सयका मोवाइल सेटहरु बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए। दिनेशखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x