३१ श्रावण २०८३, आईतवार
श्याम बाबाको आज नेपालगन्जमा बृहत् र्याली
श्याम कुमार शाहु । नेपालगन्जमा श्याम सन्किर्तन शुरु भएको छ । चैत्र १० गतेबाट शुरु भएको श्याम बाबाको भजन र रात्री जागरणका साथै सन्क्रीतन का साथै नगर परिक्रमा गरेको हो । आज शुरु भएको र्याली शितलनगर बाट गणेशमान चोक , बिपि चोक , धम्बोझी , पुस्पलाल चोक , न्यु रोड , हुँदै पुन शितल नगर श्याम बाबा मन्दिर पुगेर समापन भएको थियो 

। आज अन्तिम दिन विभिन्न कार्यक्रमका साथ सम्पन्न हुने आयोजक र स्थानीय श्याम भक्त हर्षित कसौधनले बताए । आज समापनको बारेमा जानकारी दिदै समाजसेवी विनोद कुमार राठीले सहभागिताका लागि अनुरोध गरेका छ्न ।
Subscribe
Login
0 Comments


