१ श्रावण २०८३, शुक्रबार
सत्ता गठबन्धनको आज बैठक हुँदै
अहिले नेपाल रबि लामिछाने को मुद्दा र प्रदर्शन भैरहेको बेला सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक बस्न लागेको छ । बैठक दिउँसो ३ बजे बालुवाटारमा हुनेछ । बैठकमा सत्ता गठबन्धनको भावी कार्यक्रमबारे छलफल हुने जनाइएको छ ।
ताजा घटना र जताततै बिरोध प्रदर्शन बारे पनि छलफल हुन सक्ने अनुमान गरिएको छ ।
नयाँ समीकरणमा अहिले काँग्रेस र एमाले मिलेर बनेको केपी ओली नेतृत्वको सरकारले सय दिन पुरा गरेको ।
Subscribe
Login
0 Comments



