८ कार्तिक २०८१, बिहीबार

सरकार र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मिलेमतोको आरोप

एसीपी संवाददाता

२७ माघ २०७६, सोमबार ०९:५२ मा प्रकाशित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले ललितानिवास जग्गा प्रकरणमा सरकार र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मिलेमतो रहेको रहेको आरोप लगाएका छन ।
उपसभापति विजयकुमार गच्छदारलाई अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेसले सडक र सदनबाट विरोध गरिरहेको छ।
केन्द्रीय सदस्य कोइरालाले शनिबार ट्वीट गर्दै बालुवाटार जग्गा प्रकरणमा केहीलाई उन्मुक्ति दिइएको भन्दै सरकार र अख्तियारको मिलेमतो रहेको उल्लेख गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x