१२ मंसिर २०८३, शुक्रबार

सरसफाई कर्मीको चरम लापरबाही

एसीपी संवाददाता

१८ माघ २०७७, आईतवार ०५:४३ मा प्रकाशित

नेपालगन्ज उप-महा नगरपालिकाले सरसफाइको अभियान गर्न निजि कम्पनी सङ सम्झौता गरे पनि अहिले वडा नम्बर २ न्यु रोडमा दुई दिन देखि सरसफाइकर्मीको चरम लापरबाही देखिन थालेको छ । हरेक दिन सरसफाइ गर्ने अभियान कता हराउँछ ? ठुलो-ठुलो स्लोगनले मात्र पुग्दैन यसका लागि सहि समयमा सरसफाइ गर्न आवस्यक छ । न्यु रोडको प्रतीक्षालय नजिकै फोहोर थुपारेर राख्द समेत नगरपालिका बाट फोहोर उठाउन न आएको स्थानीयहरुले गुनासो पोखेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x