११ मंसिर २०८३, बिहीबार

ससदविघटनको बिरोधमा देश भर काङ्ग्रेसले प्रदर्शन गर्ने

एसीपी संवाददाता

८ पुष २०७७, बुधबार १२:०७ मा प्रकाशित

लक्ष्मी थारु एसिपीन्युज । नेपाली काङ्ग्रेस केन्द्रिय समितिको बैठकद्वारा ससद विघटनको बिरोधमा देश ब्यापि प्रदर्सन गर्ने भएको छ । बुधबार नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यसमितिको बैठकमा निर्णय भएको एक जना नेताले एसिपी सम्वादातालाई जानकारी दिए । अहिले देश रास्ट्रपति र प्रधानमन्त्रीले गरेको ससद विघटनको व्यापक बिरोध भैइरहेको छ । अहिले देश निर्वाचनमा गएको आवस्था छ भने आर्को तर्फ नेकपा एमाले फुट्नु पक्का भएको छ । यस्तो अवस्थामा नेपाली काङ्ग्रेसले के गर्ने भ्न्ने बिसयमा सबैको चासो रहेको थियो । बुधबार आजको बैठकमा खास गरि ससदविघटन मुद्दा प्रमुख रहेको थियोे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x