१ श्रावण २०८३, शुक्रबार

सांसद अमरेश कुमार को हिन्दू सम्राट सेनाद्वारा बिरोध

एसीपी संवाददाता

२१ पुष २०८१, आईतवार १४:०४ मा प्रकाशित

सांसद अमरेश कुमार सिंहले हिन्दू सम्राट सेनाको विरोध गरे लगत्तै अमरेश सिंहको चुनावी क्षेत्रमा  वीर योद्धाहरुले उहाँको विकासको भण्डाफोर गर्दै विरोध कार्यक्रम गरेक छन् ।

डाक्टर अमरेश कुमार सिंह सर्लाही जिल्लाको क्षेत्र नम्बर ४ बाट उहाँ सांसद हुनुहुन्छ। र उहाँको क्षेत्रको अवस्था हेर्नुस्। एक साल पनि पुगेका छैनन् र एक सालमै पुल भत्किएको छ अस्ति हाम्रो हिन्दु सम्राट सेनालाई मधेसी युबा हरू लाई धर्म काे नाममा गुमराह गर्दै छ भनेर बिरोध ग गर्दै अभिव्यक्ति दिइराख्नु भएको थियो कि हामीलाई धर्म चाहिएन विकास चाहियो र २० सालदेखि त्यही क्षेत्रबाट चुनाव जिती मन्त्री सम्म पनि बनु भएको थियो तर खोई त विकास, विकासको नाममा धर्मनिरपेक्ष भयो । देशमा, धर्मान्तरण भएको हेर्न पायो,गौहत्या यही देशमा भइरहेको हामीले हेर्न पायो। यस्ता विकास हामीलाई चाहिएन अमरेश सिंह तपाईं आफ्नो विकास आफै हाल्नुस्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x