१ श्रावण २०८३, शुक्रबार
हत्या गरिएको भन्दै धनगढीमा प्रदर्शन

कैलालीमा प्रहरी हिरासतमा युवक मृत फेला परेपछि न्यायको माग राख्दै मृतकका आफन्तले बुधवार प्रदर्शन गरेका छन्।
शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत फेला परेका धनगढी उपमहानगरपालिकाका १९ वर्षीय युवक रोशन विकको हत्या गरिएको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन्।
उनीहरुले थनुवा कक्षमा रहस्यमय मृत्यु भएकाले छानविन गर्दै सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्। उनीहरुले धनगढीमा ¥यालीसहित जिल्ला प्रहरी कार्यालय अगाडि पनि प्रदर्शन गरेका हुन्।श्रोत – दिनेशखबर
Subscribe
Login
0 Comments



