१० कार्तिक २०८१, शनिबार

२९८ औं पृथ्वी जयंती तथा राष्ट्रीय एकता दिवस कृष्णनगर मा हर्षो उल्लास का साथ मनाइयो

एसीपी संवाददाता

२७ पुष २०७६, आईतवार १२:४९ मा प्रकाशित

कृष्णनगर, कपिलवस्तु पुस २७


कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका को कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रम का बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज कार्यक्रम आयोजना गरी मनाइएको छ। आयोजक राष्ट्रीय एकता समारोह समिति परिवार कृष्णनगर समितिका अध्यक्ष पुष्पा रजौरिया को अगुवाई मा मनाइएको छ। जस्मा वक्ता हरुले राष्ट्रीय एकताको अवसर मा सार्वजनिक बिदा हुनु पर्ने कुरा मा जोड दिएका छन्। साथै पृथ्वी नरायण शाहको नेपाल एकिकरण मा रहेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नु पर्ने कुरामा जोड दिए। उक्त कार्यक्रम मा प्रेम शंकर शुक्ल, रवि दत्त मिश्रा, अकरम पठान, गुरु शरण सिंह, दिनेश चन्द गुप्त, सुनील अग्रहरी, पंकज गुप्ता,संजय गुप्ता, तुंगनाथ समाजसेवी, पत्रकार, सुरक्षाकर्मी लगायत अन्य सर्वसाधारण को उपस्थित थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x