२१ कार्तिक २०८२, बिहीबार
३५ वर्षीय संक्रमितलाई आइसोलेशनमा
कोरोना पुष्टि भएका दैलेखका एक संक्रमितलाई सदरमुकाम ल्याइएको छ। दैलेखेको आठविस नगरपालिका–१ का ३५ वर्षीय संक्रमितलाई आइसोलेशनमा राख्न सदरमुकाम ल्याइएको हो।
मंगलबार दिउँसो स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली आठविस गएर उनलाई ल्याएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निराजन पन्तले जानकारी दिए।
उनका अनुसार दैलेख सदरमुकाममा ३४ बेडको आइसोलेशन बनाइएको छ। सोमबार नै कोरोना पुष्टि भइसके पनि उनलाई मंगलबार बेलुका मात्रै क्वारेन्टाईनबाट बाहिर ल्याइएको पन्तले बताए।
Subscribe
Login
0 Comments



